२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

दाङमा २ गतेदेखि (निषेधाज्ञा) तिहारमा भीडभाड कम गर्न सिडियो आचार्यको अनुरोध

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(सागर थापा)                                                      जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा अनाबश्यक भीडभाड कम गर्न निषेधाज्ञा तिहारमा लागु गरेको छ ।
दाङ जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गरेर निषेधज्ञा मंसीर २ गतेदेखि ६ गतेसम्मका लागि थप गरेको दाङका प्रमुख जिल्ला अधिकारी जयनायारण आचार्यले बताउनुभयो ।‘यो निषेधाज्ञा भनेको तिहारमा देउसी भैलो अनाबश्यक भीडभाड नहोस् भन्ने नै हो चाडपर्वमा धेरै भीडभाड हुन्छ, मन्दिर जाने, तिहारमा झन देउसी भैलो खेल्ने चलन छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले यस बर्ष यस्ता गतिबिधि गर्न नपाईने गरि निषेधाज्ञा जारी गरेको हो । अनाबश्यक भीडभाड तथा सामाजिक दुरी, स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूरा गर्न प्रशासनले अनुरोध समेत गरेको छ । निषेधाज्ञा भएपनि यातायात, व्यबसाय सबै खुल्ने छन् । मठमन्दिर चर्च खुल्ने छैनन् । साथै तिहार घरमै एकै परिवारमा मनाउन दाङ जिल्ला बासीलाई अनुरोध समेत गरेको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!