प्रकशित मिति : २७ कार्तिक २०७७, बिहीबार २०:२८

(ABC क्राईमबिट)
बिहीबार हेटौंडा उपमहानगर -१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो। प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो।
पछि भुटनदेवी मन्दिर जाने बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो।
कारमा सवार मानिस भने भेटिएनन्।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com