२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

बिरगंज प्रहरीले भन्सार छली गुट्खा तथा सुर्तिजन्य पदार्थहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक २८, २०७७

(ABC क्राईमबिट)                                             जिल्ला प्रहरी कार्यालय बिरगंजले बिभिन्न मिति र समयमा यस कार्यालय तथा मातहत समेतका प्रहरी टोलीले अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेका अ.मु.रु.५१,४५०। एकाउन हजार चार सय पचास मुल्य बराबरको गुट्खा तथा सुर्तिजन्य पदार्थ पक्राउ गरी थप आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको बिरगंज प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]