(बिबेक गागा) झापा दमक अस्पताल को फार्मेसीको स्टोरमा आगलागी भएको छ आगलागी बाट फार्मेसी मा रहेको औषधि हरु जलेर नष्ट भएको छ दमक अस्पताल पुरानो अस्पताल को रुपमा चिनिने गर्दछ आज त्यही ठाउँमा आगलागी भएको छ दमक अस्पतालको फार्मेसीको स्टोरमा आगलागी भएको हो आगलागी हुँदा करिब १ करोड बराबर को औषधि हरु जलेर नष्ट हुँदा करिब १करोडको क्षति भएको हो आगलागी एसी २४घण्टा चालु रहने र त्यही एसी को तार सर्ट भएर आगो लागेको हुन् सक्ने प्रहरी असई जनार्दन नेपाल ले बताउनुभएको छ भने यस विषय मा थप अनुसन्धान पनि भइरहेको जनार्दन नेपालले बताउनुभएको छ ।