२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

मोडल सगुन शाहीले “तिमी मेरै ” हो भनेपछि मच्चियो हंगामा

Logo
प्रकाशित सोमबार, जेठ ०७, २०७५

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ६
गायक छिरिङ शेर्पाको नयाँ पप गीत “तिमी मेरै ” युट्युबबाट सार्वजनिक भएको छ । गायक छिरिङ शेर्पा स्यामको शब्द तथा संगीत गीतमा रहेको छ ।नेपाली पप विधामा निकै कम सिर्जना बजारमा आउने गरेका कारण आफनो गीतलाई निकै मन पराउने अपेक्षा गायक छिरिङले लिएका छन । आफनी प्रेमीकाको स्मरण गदै आफना भावहरुलाई गीतमा समेटिएको छ । आफनो भाग्यमा आफनी मायालु प्रेमिका बाट छुटनु सायद भाग्यमा लेखिएको हुनाले विछोड भएको कुरा उनले गरेका छन । मुकेश हुमागाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसी ले सम्पादन गरेका हुन । भिडियोमा छिरिङ सँगै मोडल सगुन शाहीले अभिनय गरेकी छन् । गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

हेर्नुस भिडियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!