प्रकशित मिति : ३ मंसिर २०७७, बुधबार १३:४७

(महेन्द्र सिंह)                                                       बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३९३ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका ७ महिला र १२ पुरुष गरी १९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई कात्तिक २३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
फोकल पर्सनश्रेष्ठका अनुसार बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६०५ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । विभिन्न आइसोलेसन केन्द्रमा १७५ जना सक्रिय संक्रमित उपचाररत छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com