०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

तुलसीपुरको विमानस्थलमा हवाई इन्धन डिपो स्थापना हुने

Logo
प्रकाशित शुक्रबार, मंसिर ०५, २०७७

(सागर थापा)                                दाङ लामो समयदेखि प्रक्रियामा रहेको हवाई इन्धन डिपो स्थापना तिहार अगाडी नै टेण्डर प्रक्रियामा अगाडी वढेको फ्युल ट्यांक कहाँ राख्ने भनि स्थान छनोट भएपछि प्रक्रिया पुरा भएको हो । टरिगाउँ विमानस्थलको उत्तरतिर ७ कठ्ठा जग्गामा डिपो स्थापना हुने भएको छ ।
इन्धन डिपो स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया समेत अगाडी वढेको नेपाल आयल निगमकी प्रवन्धक इन्दु शर्माले बताईन् । डिपो स्थापनाको अन्तिम प्रक्रियाका लागि तुलसीपुरमा आयोजना गरिएको बैठकमा नागरिक उड्डयन प्राधिकरण र उपमहानगरपालिकाले सहकार्य गरेर स्थान उपलब्ध गराउने भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!