प्रकशित मिति : ५ मंसिर २०७७, शुक्रबार १४:११

(ABC क्राईमबिट)
काठमाडौं नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।
सरुवा सूचीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी अशोक सिंह र ललितपुरमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यसअघि काठमाडौंमा एसएसपी श्याम ज्ञवाली र ललितपुरमा एसएसपी टेकप्रसाद राई कार्यरत थिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com