२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रेलमा भिषण आगलागि

Logo
प्रकाशित मंगलबार, जेठ ०८, २०७५

जेष्ठ ७,
भारतकाे ग्वालियर स्थीत बिरला पुलको छेउमा अचानक आन्ध्र प्रदेश एकसप्रसको बोगीहरूमा आगलागि भएको छ ।

आगलागिको सुचना पाएपछि फायर बिग्रेडका १५ भन्दा बढी गाडीहरु उक्त ठाउँमा पुगेका छन् ।

दिल्लीबाट हैदराबादको बीचमा चल्ने एपी एक्सप्रेस ट्रेनमा अागाे लागेकाे भारतीय मिडियाले जनाएको छ । र्सट सर्किटको कारण उक्त रेलमा आगलागि भएको रेलवे अधिकारीले भारतीय मिडियालाई बताएको हाे । ट्रेन भित्र रहेको यात्रुहरुको सवै समान जलेको स्रोतले जनाए ।

सवै यात्रुहरुलाई ट्रेन बाहिरा निकालीएको छ । आगलागि भएको डिब्बा काटेर अलग गर्न सफल भएको छ । उक्त डिब्बामा ३७ उप कलेक्टरहरु सवार रहेको जनाएको छ । सुचना मिलेपछि झाँसी रेल मंडल पनि ग्वालियरका लागि बन्द भएको छ । यसको साथै घटनाको छानबिनको लागि आदेश दिएको छ ।

आफ्नो ज्यानको मायाँ नगरी रेलको डिब्बा छुट्याइएकोमा भातीय पुलिसहरुलाई भारतको मुख्य मन्त्रीले सलाम गरेकाे जनाएकाे छ ।

उनीहरु आफ्नो ज्यानको वास्त नगरी कयौँको ज्यान जोगाउन सफल भएको जनाइएको छ । आगो लागेको ३० मिनेट पछि दमकल उक्त ठाउँमा पुगेको स्रोतले जनाइएको छ । आगलागि हुँदा एकको घाइते भएको जनाए ।
News24 Nepal

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!