०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नेपालको एकमात्र छठिमाता मन्दिर हल्दिबारीमा सामुहिक छठिपूजन सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(    नितेश्वर शाह    )    झापा                                जिल्लाको पुर्वी-दक्षिणी भागमा चारकोशे झाडीसङ्गै जोडिएको हल्दिबारी गाउपालिका वडान.-४ अवस्थित पाथिभरा सिङ्घकाली धार्मिक तथा पर्यटकीय क्षेत्रमा पाथिभरा छठपूजा उपसमिति द्वारा प्राचीन देवी छठिमाताको मन्दिर परिषरमा छठिपूजनको आयोजना सम्पन्न भएकोछ।आजकै दिन नेपाल,भारत लगायत विभिन्न देशहरुमा पूजा अर्चना गरिने छठिमाताको पूजन, झापाको हल्दिबारीमा भने प्रत्यक्ष मुर्ती तथा मन्दिरमा बिगत ३बर्ष देखि पुजा गर्दै आएकाछन कोभिड-१९ को आक्रान्त एवम झापामा बढ्दो सन्ख्याको कारण यसपाली जिल्ला प्रशासन कार्यालय झापाद्वारा घर-घरमा छठिपूजनको अनुरोधको कारण यश क्षेत्रमा नेपालकै नमुनाको रुपमा रहेको छठी मन्दिरमा अन्धकार छाउने भयले सम्पूर्ण ब्रतालु,भक्तजन अनि समाबेसी समाजमा नैराश्यता छाएपनी स्थानीय सरकार प्रशासनको पहलमा सम्पूर्ण सुरक्षाको नीति अबलम्बन गरि सोहि मन्दिरमा पुजा आयोजना गरि स्थानीय बासिन्दा,ब्रतालु एवम भक्तजनहरुमा खुशीको लहर छाएको देखियो। प्रत्येक बर्ष रास्ट्रीय र स्थानीय स्तरका कलकारहरुको उपस्थितिमा विभिन्न कार्यक्रम आयोजना गरि रोटेपिङ्ग, हन्शबाहन, मृत्युको इनार अनि खुल्ला नृत्य प्रतियोगिताको आयोजन गरि कम्तिमा “”सात दिने मेला”” आयोजना गत्दै आएको उक्त उपसमितिले यसपाली कोभिड-१९ को कारण सम्पूर्ण अन्य मनोरञ्जनका कार्यक्रम स्थगन गरेतापनी हजारौ भक्तजनहरुको उपस्थिति रहेको पाथिभरा सिङ्घकाली धार्मिक तथा पर्यटकीय क्षेत्रका अध्यक्ष रेम खरेलले जानकारी दिनुभएकोछ।स्थानीय सरकार(हल्दिबारी गाउपालिका र वडा न-४)को प्रत्यक्ष संरक्षकमा रहेको छठिपूजनमा १२ घरधुरीको प्रत्यक्ष सम्लग्न रहेको सन्ख्याले थोरै भएपनी “”छठी माता””को मन्दिर तथा मुर्ती राखेर पूजा गर्ने परम्परा सम्भवत नेपालकै पहिलो स्थान रहेको गाउपालिका अध्यक्ष रबिन्द्र लिङ्ग्देन बताउनु हुन्छ, नियमित बिकास पुर्वाधारको लागि छठिपूजनलाइ ब्यबस्थित तथा स्थायी “”घाट””(पूजन स्थल निर्माण)गर्नकालागी यसपालीको आर्थिक बजेटबाट रु २० लाख छुट्याएर भक्तजनको मनोबल बढाएको जानकारी उपाध्यक्ष डम्बर गिरीले पुर्व जानकारी गराइसक्नु भएकोछ भने वडान-४ का वडाध्यक्ष होम चुडाल लगायत सम्पूर्ण सदस्य द्वारा ओझेलमा रहेको पा सि धा त प बि क्षे को बिकासको लागि कुनै कसर बाकी रहन नदिने प्रतिबद्धता जनाउनु भयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!