प्रकशित मिति : ७ मंसिर २०७७, आईतवार १९:०८

(महेन्द्र सिंह)
बाँके नेपालगन्जको वडा नम्बर १६ बाट ठुलो परिमाणमा प्रहरीले बल्ब बरामद गरेको छ । जिल्ला प्रहरीको टोलीले जयसपुरबाट शनिबार बेलुका २०० वाटका ६० कार्टुन अवैध बल्ब बरामद गरेको हो।
प्रहरीको टोलीले अवैध बल्बसंंगै नेपालगन्ज १६ का दिनेश बर्मा, अनिल कुमार गोडिया र मोबिन कबडियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । पक्राउ गरिएका बल्बकोको संख्या ९३ हजार पिस रहेको छ। बाँके प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com