२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

गरिखाने गरिब दुखीलाई रातारात उठिबास लगाउँदै मेयर

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(बिदुर एमसी)   दाङ                                              लमही नगरपालिका लमहीकाे बसपार्कबाट उठिबास भएका सुकुम्बासीहरु भन्छन हामीलाई न त गरिखाने ठाउँ दिइयो न त पसल छाप्रा हटाउने समयसीमा । एकाएक लमहीका मेयरसाब आएर भोलिपल्ट १० बजे भित्रमा हटाउन भन्दै नहटाए ट्रक ल्याएर समान झफत गर्ने उर्दी जारी गरे । लमही नगरपालिकाका मेयर कुलबहादुर केसी भन्छन । उनीहरू लमही नगर बिकाशकाे क्षेत्र सडक र बसपार्ककाे जग्गा अतिक्रमण गरेर बसेका हुन । पटकपटक त्यहाँबाट हट्नका लागि जारी गरिएको सूचनाको अवज्ञा गरेकोले हटाउन लागिएको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]