२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सिमा जाजरकोटको नवनिर्मित भवनको समुद्घाटन AIG पालबाट

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

ABC (क्राईमबिट)                                         जाजरकोट शिवालय गांउपालिका ३ स्थित रहेको यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय सिमा जाजरकोटको नव निर्मित भवनको समुद्घाटन कार्यक्रम प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल अतिथि शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र बहादुर शाही कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त कुमार पन्त UNOPS प्रतिनिधी अतिथि पुर्व प्रहरी बरिष्ट उपरीक्षक इन्द्र न्यौपाने यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. किशोर कुमार श्रेष्ठ , स.प्र.बल नेपाल आश्रीत गुल्म जाजरकोटका स.प्र.ना.उ. अच्युत कुमार मजगैया ,रा.अ.बि.जाजरकोटका प्रमुख ओम बहादुर खड्का , जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्र.जि.अ.राम चन्द्र रेग्मी शिबालय गा.पा.जाजरकोटका निमित्त प्रशासकिय अधिकृत अनिल कुमार पाण्डे, जिल्ला स्थितका राजनैतिकदलका प्रतिनिधीहरु, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]