०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दमक नगरपालिकाको सरकारी गाडीको चरम दुरपयोग हुँदै

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(विवेक गाहा)                                                              झापा दमकमा सरकारी गाडीको चरम दुरपयोग हुँदै आएको छ। बारम्बार स्थानीय तहलाई सूचना दिइरहँदा पनि मौन रहेको छ । किन यसरी सरकारीको गाडीको दुरपयोग भइरहेको छ भनी सोध्दा उपप्रमुख गीता अधिकारीले हामी कारबाही गर्छौं मात्रै भन्ने तर कारवाही नगर्ने गरेको पाइयोको छ। दमकमा इटहरी देखि पूर्व दमक काकरभिट्टा देखि पश्चिम दमकमा सरकारी गाडी बढी दुरुपयोग भइरहेको छ। सरकारी गाडीको किन दुरपयोग भैरहेकोछ बारम्बर स्थानीय निकायलाई भन्दापनि अटेरी भइरहेको छ दमक नगरपालिकाको यसमा ध्यानाकर्षण जाओस र कारबाही होस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!