प्रकशित मिति : ११ मंसिर २०७७, बिहीबार ०९:१५

(महेन्द्र सिंह)
बर्दिया श्रीमतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा आफ्नै श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका ९ माछागढ, बर्दिया बस्ने ४४ वर्षीय पुरुषलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com