२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२५ % छुटमा नयाँ व्यवस्थापनको साथमा खुल्यो सगरमाथा डेण्टल

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

(सागर थापा/बिदुर एमसी)
दाङ । दक्ष दन्त चिकित्सक लिएर दाङको घोराही हस्पिटल रोडमा रहेको सगरमाथा डेण्टल क्लिनिक २५% छुटमा नयाँ ब्यबस्थापनको साथमा शुरु भएको छ ।
बिगत १२ वर्षदेखि दाङ घाेराहीकाे हस्पिटल राेडमा साे नाममा सेवामा प्रवेश गरेको सगरमाथा डेण्टल क्लिनिक अब नयाँ व्यवस्थापनका साथमा दक्ष दन्त चिकित्सक दुय मधुसूदन शर्मा र सोफिया रेग्मी लगायतले त्यस क्लिनिकमा सेवा दिइरहेका छन् ।
सो क्लिनिकको संचालक ईश्वरी पौडेलले जानकारी दिएका छ्न। क्लिनिकमा काठमाडौं लगायत अन्य ठाउँमा सेवा प्रदान गरेर दाँत सम्बन्धि अनुभव बटुलेका छन् ।सेवा शुल्कमा २५% छूट गर्ने र बजारको बढ्दो महङ्गो उपचारको जमानामा दाँतका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्लिनिकको लक्ष्य रहेको संचालक पौडेलले बताए । क्लिनिक पहिलेको स्थानबाट त्यहीँ छेउको माथि घरमा सरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!