२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

राष्ट्रिय जनमोर्चा दाङले १४ तुल्सिपुरमा बिरोध सभा गर्ने

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

(सागर थापा)
राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीले भोलि १४ गते बिरोध सभा गर्ने भएको छ। संघियताको खारेजीलाई मुख्य राजनैतिक माग राख्दै आएको सो पार्टीले आम नागरिकको नि:शुल्क पी सी आर गरेर उपचार गर्नुपर्ने,जिल्लाभित्र भएका बिकास निर्माणका भ्रष्टाचार लगायतका अनियमितताको छानबिन हुनुपर्ने लगायतका माग राखेर घोराहीको तुल्सिपूर चोकमा बिरोध सभा गर्न लागेको हो।
जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा आज एक प्रेस बिज्ञप्ती जारि गरि सो कुराको जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]