२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

मनाे-सामाजिक सहयोग सम्बन्धि दुईदिने तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर १४, २०७७

(धनीराम काेरी)
कपिलवस्तु। महाराजगन्ज नगरपालिकामा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ ।
हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था अाफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो ।
मान्छे काे जीवनमा अार्थिक , सामाजिक ,राजनीति धार्मिक समस्या अाएकाे बेला कुन प्रकार काे निर्यण र कस्तो व्यक्ति संग सल्लाह लिदा राम्रो हुन्छ ।
मान्छे ले कुनै पनि काम गरेको खण्डमा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन्छ । तालिम मा मनाे-सामाजिक समस्या का कारणहरु , यसका असरहरु , समाधान गर्ने उपायहरु, तनाव काे शिर्षक मा छलफल भएको थियो ।
मानिसको जीवन मा समस्या परेको वेला कसरी , के गर्दा राम्रो हुन्छ , कुन निर्णय लिदा ठिक हुन्छ यिनीहरू काे बारेमा छलफल भएको थियो ।
मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम मंसिर १३ गते देखि १४ सम्म चालेको छ । तालिम काे प्रकाश घिमिरे प्रशिक्षण गर्नु भएको छ ।
तालिम UKAid , VSO र international Alert संस्थाहरु काे अार्थिक सहयोग र मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्था काे अायाेजना मा सम्पन्न भएको छ ।
उक्त तालिममा महाराजगन्ज नगरपालिका का नगर उपप्रमुख शुभावती कुर्मी , वडा नं ११ का अध्यक्ष र न्यायिक समिति सदस्य जगदीश तिवारी , वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी , न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी , न्यायिक समिति का कर्मचारी कृष्ण दास हरिजन , महिला तथा बालबालिका शाखा का विन्द वासिनी चाैधरी , प्रशासन शाखा प्रमुख निरन्जन पाैडेल , इलाका प्रहरी कार्यालय का हाेम बहादुर पुन , रविन्द्र हरिजन , दिपेन्द्र यादव , प्रहरी चाैकी उदयपुर का यज्ञ बहादुर सुनार , भुपाल बहादुर पुन , सूर्य प्रसाद न्याैपाने र अन्य व्यक्तिहरु काे सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!