प्रकशित मिति : १५ मंसिर २०७७, सोमबार ०५:५०

ABC (क्राईमबिट)
तुलसीपुर। यात्रुहरुलाई जवरजस्ती तानेर गाडीमा बसाल्न खोज्ने १३ जना चालक र सहचालकलाई तुलसीपुरमा पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार नियन्त्रणमा लिइएका चालक र सहचालकलाई थुनामा राखी सम्झाई बुझाई गरी छोडिने डिएसपी सिंहले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com