२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा ८ सहकारीले मात्र अनुदानको मल विक्रि वितरण गर्न पाउने

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा)
दाङ। राप्ती गाउँपालिकामा अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाण्डौको र कृषि ज्ञान केद्र घोराहीको परिपत्र अनुसार मल वितरण गर्ने वारेमा भएको निवेदन माथि मापडण्ड पुगे नपुगेको आधारमा अनुगमन गर्दा ८ ओटा सहकारी मार्फत विक्रि वितरण गर्न छनौट गरिएको कृषि विकास अधिकृत महेश अधिकारीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका भित्र रहेका सहकारीहरु छनौट गरी अनुदानको रासायनिक मल विक्रि वितरणको लागी कार्यक्षेत्र समेत तोकिएको छ । अनुदानको मल विक्रि वितरणको लागी सहकारी र कार्यक्षेत्र तोकिए बमोजिममा काम गर्न सेवाग्राहिको सुविधाको लागि देउकी कृषि सहकारी संस्थाले विभिन्न वडाबाट मल विरण गर्ने भएको छ ।
नेपाल सरकारद्धारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती गाउँपालिका भित्रका कृषकहरुलाई कार्यालयबाट छनौट भएका सहकारीहरुको विक्री मुल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मुल्यमा लोड अनलोड वापत प्रति बोरा ५० के.जि. को रु १४ र ढुवानी खर्च र व्यवस्थापन खर्च वापत प्रति बोरा ५० के.जी. को रु ५० र गरी प्रति बोरा एकमुस्ठ .६४ मात्र थप गरि विक्रि मुल्य निर्धारण गर्नु गर्ने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]