२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम जारी

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. १९ कालिका मन्दिरमा जिल्ला प्रहरी कार्यालय बाँके र महिला,वालालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजना तथा ऐ. वडा कार्यालयको सहकार्यमा “लैङ्गिक हिँसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने, सन्दर्भ कार्यक्रममा ऐ. किरण महिला आमा समुहकी शान्ता श्रेष्ठको अध्यक्षतामा र ऐ. का वडाध्यक्ष प्रशुराम वर्माको प्रमुख आतिथ्यमा ऐ.वडाका का बाल क्लब , कोशोरी क्लव , आमा समुह लगायत स्थानिय महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक समेतको उपस्थितीमा बाल यौन दुर्वयवहार तथा साइवर अपराध सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]