०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

लोक सेवाको परीक्षा पुस १५ गतेदेखि सुरु हुने

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

(ABC Sanchar)
काठमाडौँ । लोक सेवा आयोगले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत-वैशाखसम्म लाग्न सक्ने बताए ।
नेपाली सेना र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । उनले गत वर्षका परीक्षा सकिए लगत्तै यस वर्ष लिनुपर्ने परीक्षा सुरु हुने जानकारी दिए । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!