प्रकशित मिति : २९ मंसिर २०७७, सोमबार ०९:३१

(तेज वली)
दाङ । सोमबार बिहान् गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी भएको छ ।
बसको ब्याट्री सर्ट हुँदा दको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए । सोमबार विहान ६ बजेतिर तुलसीपुरको बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १६ जना यात्रुहरु भएको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com