२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चुनावको तयारी गर्न निर्वाचन आयुक्तहरुसँग प्रधानमन्त्रीले गरे छलफल

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

( ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग छलफल गरेका छन्।

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेका हुन् ।

उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]