२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

होटलमा उधारो खादै ठगी गर्दै फरार राम कुमार थारु प्रहरीले खोज्दै

Logo
प्रकाशित बुधबार, पुष ०८, २०७७

(ABC Sanchar) बाँके। नेपालगन्ज न्युरोडमा रहेको क्यापिटल होटलमा २०७६/१०/१ गते विभिन्न मान्छेहरुलाई होटलमा ल्याई लगातार ५ दिनसम्म दाल भात मासु रक्सी बियर चुरोट चिया नास्ता लगाएत खाएर १३ हजार २ सय १५ रुपैयाँ अहिलेसम्म नदिएर फरार रहेका छ्न । होटल क्यापिटलका संचालक छवि पुरीले पटक पटक फोन गरेर माग्दा सम्म बेवास्ता गरे पछी एबिसी संचारको ब्युरो कार्यालय नेपालगन्जमा आएर गुनासो गरे होटल भाडामा छ । महिनाको ९० हजार घरबेटीलाई बुझाउनु पर्छ । अरुको झुठो भाडा माझेर कर्मचारी पालेर होटल संचालन गरेको तर पनि अलि अलि उधारो रकम ठगन्नेहरु गर्दा र लामो समय लकडाउनले गर्दा व्यावसायि धरापमा परेको होटल संचालक पुरीले बताए । यस विषयमा बैजनाथ ४ तिलक गाउँ नौबस्ता निवासी राम कुमार थारुसंग जिज्ञासा राख्दा हो मैले साथीहरू लगेर होटलमा बसेको हो तिर्छु मात्र भने समाचार नहाल्नु अनुरोध गरे तेस्रो पटक 9848034116 नम्बरमा फोन गर्दा मोबाइल अफ छ । क्यापिटल होटल संचालक पुरीले १ बर्ष पुग्दासम्म होटलमा खाएको पैसा नदिए पछी ठगीको उजुरी लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दलाई भेटर उजुरी दिए पछी डिएसपी चंन्दले खोजी कार्य जारी रहेको मान्छे भेटाए तत्काल पक्राउ गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]