२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ १३, २०७५

बिध्यार्थी भन्छन् ,निर्दोश पक्राउ दोशिलाई छुट दिइयो
राम बहादुर बिश्वकर्मा, प्युठान जिल्लामा सञ्चालित १० दिने पत्रकारिता तालिममा हस्तक्षेप गरेकाे भन्दै बिधार्थि संगठन नेविसंघ प्युठानका अध्यक्ष र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षहरु पक्राउ परेका छन ।
साझा सञ्चार नेपाल नामकाे संस्थाले अायाेजना गरेकाे पत्रकारिता तालिममा सहभागी बिधार्थिहरुले ठगिएकाे उजुरि बिधार्थि संगठनमा गरेपछि बिधार्थि संगठनले नि:शुल्क तालिम अायाेजना गरेका थिए।
अाफुहरु माथि धम्की र हस्तक्षेप गरेकाे भन्दै साझा सञ्चार नेपालका अध्यक्ष मदन खडकाले प्रहरिमा उजुरि गरेकाे प्रहरिले जनाएको छ ।
पत्रकारिता तालिमकाे नाममा ठगि गर्दा बिधार्थिहरुले संगठनमा उजुरि गरेकाले अाफुहरुलेे त्यसकाे बिराेध स्वरुप नि:शुल्क तालिम अायाेजना गरिनु पर्ने क्रान्तिकारी बिध्यार्थी संगठन प्युठानका अध्यक्ष यान्क पुनले बताउनु भयाे ।
शान्ती सुरक्षा ,अमन चैन का खातिर अगाडी बड्ने हाम्रो काम हो ,तालीम चलिरहेको समयमा आयोजकलाई धम्काएको भन्दै उजुरी आए पश्चात् अध्यक्ष पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभयो ।”-पुनका आजभन्दा अगाडीका कयौं मुद्दा दर्ता भएका ले पनि पक्राउ गरिएको हो,कसैलाई पनि दबाब,अवरोध , धम्की दिनु पाइदैन सोधपुछका लागी पक्राउ गरिएको छ भोली छाडिने छ।”

संगठनले अायाेजना गरेकाे नि:शुल्क पत्रकारिता तालिम स्थलबाट अध्यक्ष पक्राउ परेका हुन ।
उता साझा सञ्चार प्रालिले पत्रकारिता तालिमकाे नाममा दुर्गम क्षेत्र बाट सिप आर्जन गर्न आएका बिधार्थि लाई नि: शुल्क तालिम भन्दै झुठो प्रचारप्रसार गरि ठग्ने ब्यक्ति लाई छुट गरियो निर्दोष लाई पक्राउ गरियो भन्दै दोशिलाई कार्बाहीको माग गर्दै जिल्ला प्रशासन परिसरमा नारा जुलुस गरि उजुरि दर्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!