२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सवारी लाइसेन्सको लागि अनलाइन फारम शुक्रबारदेखि खुला

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

 

(ABC Sanchar)
काठमाडौं । सरकारले सवारी साधानको लाइसेन्सका लागि अनलाइन फारम खुलाएको छ।

शुक्रबार यातायात व्यवस्था विभाग एक सूचना जारी गर्दै सवारी चालक अनुमति पत्रको अनलाइन फारम खुलाउने जनाएको छ।

यही पुस १४ गतेदेखि लागू हुने गरी विभागले सवारी चालक अनुमति पत्र लिन भरिने अनलाइन फारम खोलेको हो।

१० महिनादेखि सवारी चालक अनुमपत्र लिन योग्य भएर पनि नयाँ फारम भरेर पक्रियामा सहभागी हुन नपाएकाहरूका लागि यसले महत्वपूर्ण राहत दिनेछ।

सूचनामा विभागले गत चैत्र ११ गतेदेखि बन्द भएको सवारी चलाक अनुमति पत्रको अनलाइन फारम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड पालना गरी यही पुस १४ गते मंगलबारदेखि खुला गरिने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]