१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

भारतीय गृहमन्त्री शाह शनिबार नेपाल आउँदै !

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

 (ABC Sanchar) काठमाडौं । नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष तथा गृहमन्त्री अमित शाहको नेपाल आउने तयारी पूरा भएको छ । शाह शनिबार एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने,प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्ने र पर्सि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम बनेको श्रोतको दावी छ । भ्रमणकै क्रममा शाहले हाम्रा प्रधानमन्त्री ओलीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइन्छ । यसैवीच पशुपति क्षेत्रमा बिकास निर्माणसम्बन्धी काम के के गर्नुपर्ने हो, सङ्ग्रहालय बनाउनलाई बजेट कति चाहिने हो सो कोबारेमा बुझ्न हिजो पर्यटन सचिव यादव कोइ…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]