प्रकशित मिति : १२ पुष २०७७, आईतवार १९:३४

(सागर थापा)
दाङ । दाङ उद्योग वाणिज्य संघको चुनावी माहोल बढ्न थालेको छ । पुस २० गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि उमेद्धारीको फर्म वितरण सुरु भएको छ । संघका वर्तमान उपाध्यक्ष बसन्त जोशिले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

नेपाली कांग्रेस निकट ब्यबसायी जोशीले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको हो । संघको कार्य समिति सदस्य भएर काम गरि सक्नुभएका जोशिले अध्यक्षका लागी उम्मेद्वारी दर्ता गराएको संघको निर्वाचन समितिले जानकारी दिएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com