०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

राष्ट्रिय जनमोर्चा दाङले सरकार बिरुद्ध बृहत घोराहीमा बिरोध प्रदर्शन

Logo
प्रकाशित बिहिबार, पुष २३, २०७७


(सागर थापा)
दाङ । राष्ट्रिय जनमोर्चाले आज दाङको घोराहीमा बृहत प्रदर्शन गरेको छ । सरकारका पछिल्ला कदम विरुद्ध जनमोर्चाले बृहत प्रदर्शन गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारका गतिविधीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भएको बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष केसीले जनमोर्चाले संघीयताको विरोध गर्दै आएको र वर्तमान समयमा पनि विरोध यथावत नै रहेको उल्लेख गर्दै संघीयता खारेजी गर्नुको विकल्प नभएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!