१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

न्योपानेद्धारा औषधी ब्यवसायी संघ दाङको अध्यक्ष पदका लागी उम्मेद्वारी

Logo
प्रकाशित शुक्रबार, पुष २४, २०७७

 

(सागर थापा)
दाङ । नेपाल औषधी ब्यवसायी संघ दाङ शाखाको चुनावी माहोल बढ्न थालेको छ । पुस २५ गते शनिबार होटल सिटी पल्जामा नेपाल औषधी ब्यवसायी संघ दाङ शाखा NCDA को हुने निर्वाचनको लागि उमेद्धारी दाबेदार फम दर्ता गर्नुभएको छ । नेपाल औषधी ब्यवसायी संघ दाङ शाखाको सदस्य सुर्या नारायण न्योपानेले अध्यक्ष पदका लागी आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको हो । संघको कार्य समिति सदस्य भएर काम गरि सक्नुभएका न्युपानेको बिगत १२ बर्ष देखि आफ्नो औषधी ब्यवसायी सिर्जना फार्मेसीको संचालक समेत रहेका न्युपानेले अध्यक्ष पदका लागी आफ्नो उम्मेद्वारी दर्ता गराएको हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]