प्रकशित मिति : २४ पुष २०७७, शुक्रबार १८:०२

 

(सागर थापा)
दाङ । नेपाल औषधी ब्यवसायी संघ दाङ शाखाको चुनावी माहोल बढ्न थालेको छ । पुस २५ गते शनिबार होटल सिटी पल्जामा नेपाल औषधी ब्यवसायी संघ दाङ शाखा NCDA को हुने निर्वाचनको लागि उमेद्धारी दाबेदार फम दर्ता गर्नुभएको छ । नेपाल औषधी ब्यवसायी संघ दाङ शाखाको सदस्य सुर्या नारायण न्योपानेले अध्यक्ष पदका लागी आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको हो । संघको कार्य समिति सदस्य भएर काम गरि सक्नुभएका न्युपानेको बिगत १२ बर्ष देखि आफ्नो औषधी ब्यवसायी सिर्जना फार्मेसीको संचालक समेत रहेका न्युपानेले अध्यक्ष पदका लागी आफ्नो उम्मेद्वारी दर्ता गराएको हुन।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com