०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

तस्कर भागाभाग वडा इन्सेपेक्टरको सक्रियतामा अबैध खच्चडहरु पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७


(सागर थापा /महेन्द्र सिंह)
बाँके ।वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डमा नेपालगंज उपमहानगरपालिका १३ सम्सानघाट भारतबाट अबैध रुपमा घोडा खच्चड ल्याउदै गरेको छ भन्ने बिशेष गोप्य सूचनाको आधारमा उक्त स्थानमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलि चेकजाँच गर्ने क्रममा १० वटा खच्चड मुल्य रु.२,५०,००० बराबरको खच्चड नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाईएको वडा प्रहरी प्रमुख डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!