प्रकशित मिति : २६ पुष २०७७, आईतवार २०:२६

 (सागर थापा) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आयोजनामा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बाँके, कोहलपुर मेडिकल कलेज र फत्ते बाल आँखा अस्पताल फुल्टेग्रा नेपालगंजको सहयोग र सहकार्यमा आईतबार कोहलपुरको चौराहमा पुर्व पश्चिम रत्न राजमार्गमा संचालित लामो तथा छोटो दुरिमा चल्ने भिभिन्न साना तथा ठुला सवारी साधनका चालक तथा सह-चालकरहरुको निशुल्क आँखा र रक्तचाप परिक्षण गरी बिषेशज्ञ चिकित्सकहरुद्वारा आवश्यक औषधि बितरण गर्नुका साथै परामर्स समेत दिईएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com