२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

दाङ ट्राफिकले सचेतनामुलक होर्डिङ बोर्ड विभिन्न ठाँउहरुमा राख्दै

Logo
प्रकाशित बुधबार, पुष २९, २०७७

 (तेज वली) दाङ । तुलसीपुरमा रहेकाे अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोला र ईलाका प्रहरी कार्यालय तुलसीपुरकाे समन्वयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न ८ वटा सचेतनामुलक होर्डिङ बोर्डहरु दाङ-सल्यान सडक खण्डमा राखिएको छ। यसअधि पनि बिभिन्न ठाँउहरुमा अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोलाकाे समन्वयमा सचेतनामुलक होर्डिङ बोर्डहरु राखिएकाे थियाे । उक्त होर्डिङ बोर्ड राख्न सहयोग गर्नुहुने सबैलाइ अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोलाका ट्राफिक प्रमुख प्रहरी हवल्दार टेक बहादुर कुसारीले धन्यबाद प्रकट गर्नु भएको थियो। पछिल्लो समय ट्राफिक प्रहरीले जिल्लामा बिभिन्न ठाँउहरुमा जनचेलनामुलक कार्यक्रम गर्द…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!