१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

ईलाका प्रहरी कोहलपुर डिएसपी कुलदिप चंन्दको बिदाई

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७


(सागर थापा/महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुखको रुपमा कार्यरत रही अपराध अनुसन्धान,शान्ति सुरक्षा, प्रहरी परिचालन लगायतका अन्य प्रहरी कार्यमा उत्कृष्ट तवरले जिम्मेवारी वहन गर्नु भएका साबिक ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दी भई तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको पत्रादेशले तालुक महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी काठमाण्डौं सरुवा भई जान लाग्नु भएका डिएसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत समेतको उपस्थिति रहेको थियो । उपस्थित सम्पुर्णले डिएसपी कुलदिप चन्दलाई आगामि कार्यकालको शुभकामना समेत प्रदान गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

error: Content is protected !!