२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा प्रचण्ड र माधव पक्षको मसला जुलुस

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार साँझ बबरमहल क्षेत्रमा प्रचण्डमाधव निकट युवा संघका कार्यकर्ताले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल पक्षले लगातार विरोध गर्दै आइरहेको छ ।
याे समूहले भाेलि राजधानीमा शक्तिप्रदर्शन गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!