२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बालुवाटारमा आन्दोलनकारीमाथि पानीको फोहरा हानियो

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

ABC SAnchar
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्घ आन्दोलनमा उत्रिएका नागरिक समाजको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ ।

नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारनेर प्रदर्शन गर्दा व्यापक धरपकड गरिएको हो ।

प्रदर्शनकारीमाथि लाठी प्रहार, पानीको फोहरा हानिएको छ । जसका कारण दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]