२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विमानस्थल परिसर भित्र सूचनामूलक स्टकिरहरु

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७


(सागर थापा)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फ पाल्नुहुने यात्रु महानुभावहरुलाई विमानस्थल प्रहरीबाट प्रदान गरिने सेवा, प्रहरी कार्य एवम् सुरक्षा सम्बन्धी थप स्पष्टताको लागि विमानस्थलभित्र यात्रुहरुको बढी चाप हुने स्थानहरु तथा यात्रुहरुको सजिलै पहुँच हुने स्थानहरुमा स्पष्ट रुपमा देखिने गरी सूचना एवम् जानकारीमूलक स्टिकरहरु टाँस गरी सू-सूचीत गरिएको र विमानस्थलभित्र सेवा लिन आउनुहुने यात्रु तथा आम नागरिकहरुलाई कुनै समस्या वा गुनासो भएमा सजिलै प्रहरीलाई जानकारी गराउन सकिने गरी सम्बोधन गर्ने व्यवस्था समेत रहेको । अन्तर्राष्ट्रिय बिमान स्थलका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!