१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

लागुऔषध लाखौं नगदसहित २ जना महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(सागर थापा)
काठमाडौं । काठमाण्डौ उपमहानगरपालिका १३ स्थितमा जिल्ला काठमाण्डौ दक्षिणकाली नगरपालिका न. ४ वडा न.७ घर भई का.जि.चन्द्रागिरी न.पा.वडा न.१ वलम्वु वस्ने वर्ष ३७ की रिता खड्का र जिल्ला धादिङ्ग थाक्रे गाउपालिका वडा न.९ घर भई ऐ.ऐ.वस्ने वर्ष २९ की अमृता तामाङ्गलाई शंकास्पद रुपमा फेला पारी निजहरुलाई खानतलासी गर्दा रिता खड्काले बोकेको व्यागमा लागु औषध चरेश ३१२ ग्राम । नोकिया किप्याड मोवाईल थान १ फेला परेको र निज सँगै भएकी अमृता तामाङ्गलाई खानतलासी गर्दा निजले बोकेको व्यागवाट लागु औषध चरेश ४०४ ग्राम र लाभा कम्पनीको किप्याड मोवाईल थान १ र नेपाली नगर रु.५,०००। वरामद हुन आई निजहरुलाई नियन्त्रणमा लिईएको र निजहरु वस्दै आएको डेरा कोठा खानतलासी गर्ने क्रममा अमृता तामाङ्गको डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेश ६ केजी ९० ग्राम र नेपाली विभिन्न दरका नोटहरु गरी जम्मा नेपाली नगद रु.६,५७,०००।हजार वरामद हुन आएको ।

पक्राउ रिता खड्का र अमृता तामाङ्गको साथवाट र डेरा कोठावाट वरामद हुन आएको लागु औषध ६ के.जि.८१६ ग्राम लागु औषध चरेश,नेपाली नगद रु.६,६२,०००। र किप्याड मोवाईल २ थान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]