प्रकशित मिति : १३ माघ २०७७, मंगलवार १९:३९

ABC (क्राईमबिट)
काठमाडौं । स्याङ्जा वालिङ नगरपालिका नं. ४ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.बसुन्धारा बस्ने हुम बहादुर गुरुङ यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान एरियाको प्रहरी सहायता कक्ष नजिक आई गैह्र कानूनी रुपमा भिजिट भिसामा दुवई जान लागेका यात्रुलाई अबैध रुपमा अमेरिकी डलर १००० (एक हजार) दिनका लिई आएको अवस्थामा विमानस्थल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com