प्रकशित मिति : १३ माघ २०७७, मंगलवार १९:४४


(ABC क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा जिल्ला बाँके कोहलपुर नगरपालिका ११ स्थितबाट संरक्षीत माछाको प्रजाती ८ हजारसहित ३ जना र जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझा स्थितमा दुई मुखे सर्प सहित १ जना गरी जम्मा ४ जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com