०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

इप्रका कुसुमले बिद्यालयमा बालबिबाह रोकथाम सम्बन्धि जनचेतना कार्यक्रम

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

(सागर थापा) बाँके । ईलाका प्रहरी कार्यालय बाँके कुसुमको आयोजनामा कुसमेश्वर माध्यमिक बिधालयमा बिहीबार बालबिबाह रोकथाम एवं बाल शोषण सम्बन्धि जनचेतना मुलुक सचेतना कार्यक्रम सप्पन्न गरेको छ ।
बाँकेको कुसुममा रहेको कुस्मेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई बाल बिवाहा एवं बाल शोषण रोकथाम सचेतना सम्बन्धी एक दिनको क्लास दिएको थियो । ईलाका प्रहरी कार्यालय बाँके कुसुमका प्रहरी प्रमुख श्यामराज अर्याल लगायत बिद्यालयका शिक्षक शिक्षिका लगाएतले स्कुलमा विद्यार्थीहरुलाई बाल बिवाहा रोकथाम एवं बाल शोषण कसरी रोक्ने बारेमा स्कुलमा भएको सचेतना कार्यक्रममा स्कुलका १०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।
त्यस्तै बालबिवाहा एवं बालसोशन घरेलु हिंसा लगाएतको कार्यक्रम विभिन्न स्कुलहरुमा गर्दै जानी इप्रका बाँके कुसुमका प्रहरी प्रमुख अर्यालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!