२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पर्सा SP पाण्डेको एक्सन अबैध रुपमा भित्रीएको भारतीय स्कार्पियो पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७


‌‌‌‌‌‌‌‌‌ABC (क्राईमबिट ब्युरो)
पर्सा । भारतीय नंम्बरको स्कारपियो गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा विगत लामो समय देखि अनाधिकृत रुपमा चलाई रहेको छ भन्ने विशेष सुचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. १५ भेडियाही स्थितमा पुग्दा सुचना अनुसारको BR05PA 6572 नम्बरको भारतीय स्कारपियो गाडी सडकको छेउमा बेवारिसे अवस्थामम फेला परेको हुँदा उक्त सवारी बेवारिसे अवस्थामा बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म पनि उक्त सवारीको सवारी धनी आवश्यक पर्ने कागजात सहित हक दावि गर्न नआएको हुँदा आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!