२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

पर्सा एसपी पाण्डेको एक्सन सुरु अबैध कुखुराको चल्ला नष्ट

Logo
प्रकाशित शनिबार, माघ १७, २०७७

(सागर थापा) पर्सा । बीरगंज महानगरपालिका वडा नं.२४ तिलावेपुल स्थितमा भारतबाट भंसार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याएको कुखुरा चल्ला ४००० वटा पर्सा प्रहरीबाट खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त कुखुरा चल्लालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारत–नेपाल सीमावर्ती बजार रुपैडिहास्थित आदर्श प्रहरी चौकीभ्ब कोतवाली रुपैडिहामा आज एक विशेष शान्ति समितिको बैठक सम्पन्न भएको छ। क्षेत्राधिकारी (सीओ) नानपाराको उपस्थिति तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने र सबै पक्षबाट सहयोग लिने विषयमा जोड दिइएको छ। मुख्य छलफलका बुँदाहरू: * महाशिवरात्रि तयारी: […]

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

error: Content is protected !!