२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पर्सा प्रहरीले लागुऔषध स्कुटी सहित एक युवक पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७


(सागर थापा)
पर्सा । बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोक स्थितमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना. २५ प ४२१६ नं. को स्कुटीमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १२ बस्ने कृष्ण बहादुर थिङको छोरा बर्ष २५ को साजत थिङलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध wings Biotech Onerex (100ml) को १०० बोत्तल, नुफिन १५२ एम्पुल, फेनार्गन १५२ एम्पुल, डाईजोपाम १५२ एम्पुल गरी ४५६ एम्पुल, नाईट्राभेट ३० ट्याब्लेट सहित निज साजत थिङलाई नियन्त्रणमा लिई यस प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डे ले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!