२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिकले विधार्थीहरुलाई ट्राफिक नियम सिकाउदै

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

(महेन्द्र सिंह) बाँके । कोहलपुर नगरपालिका वडा न. १२ चप्परगौडी स्थित डाइमण्ड स्टार एकेडेमीका विधार्थीहरुलाई एक कार्यक्रम विच ट्राफिक नियम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । विधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालयका असई यज्ञराज पन्थले विधार्थीहरुले ट्राफिक नियम सम्बन्धी जानकारी लिनुपर्ने बताउनु भयो । विधार्थीहरु विहान विधालय आउने साँझ घर फर्कने भएकाले ट्राफिक नियम जान्नै पर्ने बताउनु भयो । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नहुने रहेको छ । सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस्, धेरै मानिसले जानेर ,नजानेर ट्राफिक नियम उल्लंघन गरिरहेका हुन्छन् । चालकले तीव्र गतिमा सवारी हाँक्ने, संके…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!