प्रकशित मिति : २१ माघ २०७७, बुधबार २१:२४

 

सागर थापा
दाङ । प्रचण्ड र नेपाल पक्षको बिहीबार नेपाल बन्द आम हड्ताललाई मध्यनजर गर्दै जिल्ला प्रहरि कार्यालय दाङले सुरक्षा ब्यबस्था कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरि प्रमुख एसपि गणेश चन्दले जबरजस्ति बन्द गर्न नपाइने भन्दै यदि कानुन बिपरित काम गरेर पक्राउ गर्ने बताए । सुरक्षा अबस्था बलियो बनाइने भन्दै एसपि चन्दले सडकमा बाक्लो प्रहरि परिचालन हुने बताए । एसपि चन्दका अनुसार जबरजस्ति बन्द गराउन पाइदैन, यदि त्यस्तो गरेमा प्रहरिले पक्राउ गरेर कारबाही गर्छ एसपी चंन्द्ले भने ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com