१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

जनकपुरमा गोली चलेयो नेता :झा सहित ११ जना घाइते

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

ABC Sanchar जनकपुर । धनुषाको शिवचोकमा प्रदर्शनकारी’सँग झ’ड’प हुँदा प्रहरी’ले गो’ ली च’ला’ए’को छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो ।
त्यसै क्रममा झ’ड’प भ’ए’को ध’नुषाका प्र’मुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

ब’न्दक’र्ता’ले प्रह’री’कै गा’डी’मा तो’ड’फो ड गरे’पछि गो ‘ली च’ला’उनु’परे’को जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो ।
प्रहरीले प्रदर्शनकारीलाई नि’य’न्त्रणमा लिन के’ही रा’उ’ण्ड ह’वा’ई फा’य र, अ’श्रु’ग्या’स र गो ‘ली च ला ए को ए’सपी रानाभाटले बताउनुभयो ।

तर प्रहरीको’ गो ली क सैलाई पनि नलागेको र ला’ठी’चार्जका क्र’ममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घा’इते भएका उहाँले बताउनुभयो ।

झ’ड प मा केही प्रहरी पनि घा इते भ ए का छन् । घा इतेह रूको उप चार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!