०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

नवलपरासीमा सवारी दुर्घटना, एकको मृत्यु

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

जेठ २२, २०७५ कावासोती :
नवलपरासीको देवचुली १४ मा मंगलवार बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ५७३१ नम्बरको ट्रक र बिपरीत दिशाबाट जादै गरेको लु २३ प ६४६१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार ट्रकमा मोटरसाईकल ठक्कर खादा मोटरसाईकल चालक रुपन्हेदी टिकुलीगढी ९ बस्ने २३ वर्षको कृष्ण प्रसाद थारुको मृत्यु भएको हो।
Thaha Khabar

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी […]

error: Content is protected !!