प्रकशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०९:२७

जेठ २२, २०७५ कावासोती :
नवलपरासीको देवचुली १४ मा मंगलवार बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ५७३१ नम्बरको ट्रक र बिपरीत दिशाबाट जादै गरेको लु २३ प ६४६१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा उक्त्त दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार ट्रकमा मोटरसाईकल ठक्कर खादा मोटरसाईकल चालक रुपन्हेदी टिकुलीगढी ९ बस्ने २३ वर्षको कृष्ण प्रसाद थारुको मृत्यु भएको हो।
Thaha Khabar


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2020 AbcSanchar.com