२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

बाटोमा बेवारिसे पेस्तोल फेला

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

ABC क्राईमबिट
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका-४ साँवास्थित बाटोबाट एक थान पेस्तोल बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँवाबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

(एबिसि संचार )                                                      ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ ।   प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई […]

(एबिसि संचार )                                                       जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् । पोखरा ८ मा गोपाल बस्नेतले चलाएको ग्यारेजको कोठामा उनीहरुले जुवा खेलेका हुन् ।  बस्नेतसहित पोखरा ८ सभागृह बस्ने […]